भक्तपुर । भक्तपुर नगरपालिकाको प्रमुख र उप्रमुख पदमा अत्यधिक मतसहित नेपाल
मजदुर किसान (नेमकिपा)
पार्टी विजयी भएको छ। सोमबार बिहान सकिएको मतगणनाअनुसार प्रमुखमा २९ हजार
दुई सय मतसहित नेमकिपाका
उम्मेदवार सुनिल प्रजापति दाेहाेरिएका हुन्। नेमकिपाले क्लिन स्वीप गरेको
यस...
पाईनियर खबर संवाददाता